IME Life New

नवविवाहित जोडीलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा फजुल साम्रागीको विकल्पमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ ।

यसै सन्दर्भमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका मिथिला रिजनद्वारा नव विवाहित जोडीलाई बीमा पोलिसी उपहार दिएका छन् । मिथिला रिजनको संयुक्त उपहार स्वरुप जीवन सुरक्षा बीमा पोलिसी वापत ५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

गोलबजार, सिरहास्थित बिवाहमामा उपस्थिति लहान शाखाका शाखा प्रमुख लगायत मिथिला रिजनका वरिष्ठ एजेन्सी म्यानेजरहरुले नवविवाहित तिर्थ प्रसाद सिंह र इन्द्रकला कुमारी सिंहलाई रिजनले विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS