IME Life New

नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का छाप्ने जिम्मा पोल्याण्डको कम्पनीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ति गर्ने जिम्मा पोल्याण्डको मेन्निका पोल्स्काले पाएको छ । नेपाल राष्ट्र बैंकले ग्लोबल टेण्डर मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो ।

सझौता अनुसार एक रुपैयाँ दरको ३० करोड थान सिक्का ५१ लाख १५ हजार युरोमा डिजाइन, टकमरी तथा आपूर्ति गर्नु पर्ने छ । मन्त्रिपरिषदले गत भदौमा लिम्पियाधुरा र लिपुलेक सहितको नयाँ नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले मन्त्रिपरिषदको निर्देशन पछि दुई रुपैयाँको सिक्का छाप्न पनि यसै कम्पनीलाई गत महिना जिम्मा दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS