IME Life New

नबिल ब्यालेन्सड् फण्ड–३ मा माग भन्दा २५ प्रतिशत बढीको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल ब्यालेन्सड् फण्ड-३ मा माग भन्दा बढीको आवेदन परेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ ले सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशन गरिरहेको छ ।

आज तेस्रो दिनसम्ममा एक लाख ४ हजार ७७९ जनाले १२ करोड ६२ लाख ५५ हजार ४० इकाईको लागि आवेदन दिएका छन् । तेस्रो दिनमै माग भन्दा २५ प्रतिशत बढीको आवेदन परेकाले भोलिदेखि बिक्री बन्द हुने भएको छ ।

Esewa
Crest

नबिल ब्यालेन्सड् फण्ड तीनले प्रति इकाई १० रुपैयाँको दरमा दस करोड इकाई मध्ये न्युनतम एक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक नबिल बैंक र एक प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS