IME Life New

नबिल बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, लाभांश अनुमोदन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले ३९ औँ वार्षिक साधारणसभा आउँदो पुस १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाबाट पारित भएपछि नगद लाभांश शेयरधनीहरुले पाउनेछन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS