IME Life New

नबिल बैंकको लाभांश घोषणा, शेयरधनीलाई नगदमात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नबिल बैंकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश अर्थात प्रतिसेयर ११ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ। यसपालि बैंकले बोनस शेयर भने वितरण नगर्ने भएको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS