IME Life New

नबिल बैंकको ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकस“ग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं ।

नबिल बैंकस“ग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं । नबिल बैंकका सिईओ अनिल केशरी शाहद्वारा आज जारी बक्तव्यमा भनिएको छ, ‘नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको छ । नबिल बैंक नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरू प्रति यहा“हरूको विश्वासको लागि हार्दिक आभार व्यक्त गर्दछ ।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS