IME Life New

धौलागिरी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्तले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले १२ महिनाको अवधिमा ८८ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएके छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४९ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा बढेको छ।

अघिल्लो वर्ष चौथो त्रैमासमा ४० लाख ८९ हजार संचालन घाटामा रहेको लघुवित्तले गत वर्ष उक्त घाटा सुधारेर ८५ लाख ५७ हजार संचाmना नाफा आर्जन गर्न सफल भएको छ । । अघिल्लो आर्थिक बर्षमा तीन करोड ९ लाख २१ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत आ.वमा सात करोड ९६ लाख ५५ हजार खुद व्याज आम्दानी गरेको छ ।

Esewa
Crest

लघुवित्तको हालको चुक्तापूँजी ७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ७ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS