IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा रिलायबल समृद्धि योजना, रु. १ अर्बको इकाइ निष्कासन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल समृद्धि योजनाका इकाइ निष्कासनका प्रक्रिया अगाडि बढेको छ। यो योजनाका इकाइहरु निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागिएको हो।

योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले धितोपत्र बोर्डमा उक्त म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासनको अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।

Esewa
Crest

यो बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS