IME Life New

दोस्रो पटेर्वा सुगौली गोल्ड कपमा सन नेपाल लाइफले गर्यो सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता समाज निचुटा पर्सा द्वारा आयोजित दोस्रो पटेर्वा सुगौली गोल्ड कपमा सन नेपाल लाइफको बिरगंज शाखा अअन्तर्गतको उप शाखा कार्यालय पोखरीयाले सहयोग गरिएको छ। सो गोल्डकपमा प्रत्येक दिन प्रदान गरिने मैन अफ द मैचका खेलाडीलाई प्रदान गरिने सम्पूर्ण टफीका खर्चको भार यश कम्पनीले उठाएको छ।

उक्त खेलमा कम्पनीको तर्फबाट बिरगंजका शाखा प्रबन्धक श्रीराम प्रसादले बिशिस्ट अतिथिकोको रुपमा समानित हुँदै बिजेता भएको भक्तपुर काठमाडौंको टिमको मैन अफ द मैन लाई स्वागत गरि टीका लगाई आफ्नो सु कोमल हातबाट ट्रफी प्रदान गरेका छन ।

Esewa
Crest

साथै बिरगंजका शाखा प्रबन्धक श्रीराम प्रसादले जीवन बीमाको महत्त्वको बारेमा प्रष्ट पार्दै जीवन बीमा मानव जिवनमा अति आवश्यक भएको कुरा बताए । साथै यस खेलमा यस कम्पनीको मार्केटिङ मेनेजर बिनोद रौनियार लगायत विभिन्न अभिकर्ता हरुको सहभागीता थियो।

त्यस्तै, क्षेत्रमा हुने विभिन्न सामाजिक कार्यक्रम हरुमा भाग लिने काम बेला बेलामा गर्दै आएको छ। जस्तै बृद्ध आश्रममा खाना खुवाउने काम , रगतदान कार्यक्रम ,सफाई अभियान तथा विभिन्न सामाजिक कार्यक्रम हरु मा सहयोग गर्दै आएको छ। आउने दिनमा पनि यसैगरी गर्दै जाने प्रतिबद्धता समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS