IME Life New

देवः विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देवः विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचततर्फ ५ प्रतिशत ब्याज प्रतिशत रहेको छ । मुद्धती निक्षेपमा व्यक्तिगतमा आठ दशमलव ७५ र संस्थागत तर्फ नौ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंकले न्यूनतम मौज्दात १० हजार रहेको सेभिङ प्रिमियम र जेष्ठ नागरिक बचत खातामा भने अधिकतम ६ ब्याजदर निधारण गरेको छ ।
बैंकले कर्जातर्फको ब्याजदरमा न्यूनतम १ देखि अधिकतम ६ दशमलव ५० प्रतिशतसम्म प्रिमियम थप गरि ऋण प्रवाह गरेको सूचनामा उल्लेख छ । यो योजना असार एक गतेदेखि लागु भइसेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS