IME Life New

दुई लघुवित्त एक आपसमा मर्ज हुँदै, गरे सम्झौतापत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । एक आपसमा मर्जर तथा प्राप्तिका सम्बन्धमा दुई संस्थाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।

सम्झौतापत्रमा नेशनल माइक्रोफाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । संस्थाले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै, महिला सहयात्रा लघुवित्तको चुक्तापूँजी ११ करोड छ। संस्थाले १८ जिल्ला वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS