IME Life New

दुई लघुवित्तले पाए एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन् । यी दुई लघुवित्तले नेपाल राष्ट्र बैंकबाट साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्नक ालागि अन्तिम स्वीकृति पाएका हुन् ।

गोरखा जल्लामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था र तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका १, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ २९ गते“घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाको नामवाट कारोबार सञ्चालन गर्नेगरी अन्तिम स्वीकृति दिएको हो ।

Esewa
Crest
1718249463778 (1)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS