IME Life New

दुई लघुवित्तको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ दशमलव ३५ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

बुधबारको अन्तिम कारोबार मूल्य २ हजार २ सय ६१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

त्यस्तै, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ दशमलव १३ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ९६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिजो बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय २६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS