IME Life New

दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थका लागि कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भोली भदौ १९ गते बुकक्लोज गर्दैछन्। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने कुमारी धनवृद्धि योजनाले ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS