IME Life New

दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ४२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ७ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ४८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS