IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। तारागाउँ रिजेन्सी होटल र स्वाभिमान लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात माघ ३० गते बुक क्लोज गर्दैछन्। सोही कारण यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ।

तारागाउँले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित फागुन १४ गते बौद्ध, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

Esewa
Crest

त्यसैगरी, स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन १३ गते, चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS