IME Life New

दशैं बिदामा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशका विभिन्न शाखा मार्फत सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैंको बिदामा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । बैंकले आज फुलपातीदेखि बिहीबार त्रयोदशीसम्म शाखा खोलेर सेवा दिने भएको हो ।

बैंकले ग्राहकको सेवालाई मध्येनजर गर्दै बैंकले आजदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ । विजया दशमीको दिन काठमाडौं स्थित कान्तिपथमा रहेको कान्तिपथ शाखाबाट मात्रै सेवा दिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS