IME Life New

दमौलीमा सानिमा लाइफको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दमौली । सानिमा लाइफ इन्स्योरेन्सले दमौलीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफनो ५५औं शाखा संचालनमा ल्याएको जनाएको छ ।

उक्त नयाँ शाखाको उद्घाटन नगर प्रमुख र कम्पनिका महाप्रबन्धक शिबराम तिमल्सीनाले सयुक्त रुपमा गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा कम्पनिका मुख्य प्रबन्धक गणेश चौलागाई र दमौली शाखाका प्रमुख अमित कैनीको समेत उपस्थिति रहेको थियो ।

हालसम्म कम्पनीले ५५ वटा शाखा कार्यालयहरुबाट ११ बटा जीबन बीमा योजनका साथ ग्राहकबर्गहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराई रहेको कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS