IME Life New

थप १० वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी गरी कुल १० कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । आज चैत्र २५ गते शुक्रबारदेखि यी कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्ध भएका हुन्।

आरटीजीएस प्रणालीमा आवद्ध हुनेमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स रहेका छन् ।

Esewa
Crest

आरटीजीएस प्रणली रियल टाइम ग्रस पेमेन्ट सिस्टम भुक्तानी सेवा हो । यसमा सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS