IME Life New

तेस्रो पक्ष बीमांक रकम बढाउने सरकारको घोषणा, अब रु. १० लाख पुर्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले तेस्रो पक्ष बीमांक रकम बढाउने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा तेस्रो पक्ष बीमांक रकम बढाउने विषय समेटेको हो। अब यो बढाएर १० लाख रुपैयाँ पुर्याइने सरकारले घोषणा गरेको छ। हाल तेस्रो पक्ष बीमांक रकम ५ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमांक रकम बढाउन लागिएको बजेटमा उल्लेख छ।

यसैगरी सवारी दुर्घटना कम गर्न सवारीसाधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था पनि सरकारले गर्ने भएको छ।

त्यस्तै दुर्घटना, घातक रोग, ढुवानीलगायतको बीमा अनिवार्य गरिने सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS