IME Life New

तेजोन श्रेष्ठले पाए आफ्नो जन्मदिनमा ६५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । पछिल्लो समय जन्म दिन, विवाह, उत्सव तथा विभिन्न चार्डपर्वमा सुन, गहना तथा जिन्सी सामान उपहार दिने प्रचलनलाई छोड्दै बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । यसैक्रममा बुटवल ८ निवासी श्रीमान तेजेन्द्र श्रेष्ठ तथा श्रीमति ज्योत्सना श्रेष्ठले छोरा आफ्नो छोराको १८ जन्मोत्सवको आबसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।

उनीहरुले आफ्नो छोरा तेजोन श्रेष्ठलाई ६५ लाखको यूनियन लाइफको अग्रिम भुक्तानी तथा आजिवन बीमा पोलिसी उपहार दिएका हुन् । उक्त कार्यक्रममा यूनियन लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यबम्सी , एरिया इन्चार्ज नहकुल पान्देय , शाखा प्रमुख दिनेश नेपाल , टिओटि बीमा रत्न बिमल ढकाल, एमटिआरर्टि सरन क्षेत्री , एजेन्सी म्यानेजर बिष्णु रसायली लगायतको उपस्थितमा श्रेष्ठ परिवारले बीमा पोलिसी खरिद गरि छोरालाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS