IME Life New

तीन बैंकका तीन करोड कित्ता बोनस शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज तीन वटा बैंकका तीन करोड कित्ता भन्दा बढि बोनस शेयर सूचिकृत भएको छ । लुम्बिनी विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राईम कमर्सियल बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट लाभांश बापत वितरण गरेको शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार लुम्बिनी विकासको १२ लाख ९३ हजार ४८१.७८ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राईम कमर्शियल बैंकको एक करोड ५४ लाख ९८ हजार ९६२ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । तीन वटा बैंकका तीन करोड पाँच लाख ८४ हजार ४९७ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS