IME Life New

तिनाउ मिसन र नेपाल कम्यूनिटिको एकिकृत कारोबार मंसिर २२ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकको एकिकृत कारोबार मंसिर २२ गतेदेखि शुरु हुने भएको छ । तिनाउ मिसन बैंकले नेपाल कम्यूनिटिलाई प्राप्ती गरी तिनाउ मिसन डेभलपमेण्ट बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो ।

यी दुबै बैंकको असोज ७ गते सम्पन्न विशेष साधारण सभाबाट तिनाउ मिसनले नेपाल कम्यूनिटि डेभलपमेण्टलाई प्राप्ति गर्नेे प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको कात्तिक २२ गतेको अन्तिम स्वीकृति पत्रबाट नेपाल कम्यूनिटिको नाममा रहेको कायम सम्पूर्ण सम्पत्ति, दायित्व प्राप्ति पश्चात तिनाउ मिसनले बेहोर्ने गरी प्राप्तिका लागि स्वीकृति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS