IME Life New

तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रस्तावित हकप्रद अस्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रस्तावित हकप्रद राष्ट्र बैंकले अस्वीकृत गरेको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।

बैंकको १३ औ साधारण सभाले १२ प्रतिशत लाभांश र ३ः१ को अनुपातमा हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेसंगे बैंकको जाई पुँजी र चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख काम भएको छ । बैंकले लाभांश र हकप्रद गरी चुक्ता पुँजी र जारि पुँजी २ अर्ब ४१ करोड ७५ लाख कायम गर्नको प्रबन्धपत्रमा संशोधन गर्न स्वीकृति माग गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS