IME Life New

तिनाउ मिसन डेभलपमेण्ट बैंकका नव निर्वाचित अध्यक्षद्धारा शपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका नव निर्वाचित अध्यक्ष जीवन प्रसाद ओझाले शपथ ग्रहण गरेका छन । अध्यक्ष  ओझाले नेपाल राष्ट्र बैंक शाखा कार्यालय भैरहवामा नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

हिजो सम्पन्न भएको बैंकको १३ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी मध्येबाट संचालक पदमा निर्विरोध निर्वाचित हुनुभएका वझा लाई साधारण सभा पश्चात वसेको संचालक समितिको पहिलो बैठकले अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो ।

Esewa
Crest

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवामा कार्यरत सहायक निर्देशक रमेश न्यौपाने, उप निर्देशक गुलाव धवल सहित तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका संचालक समिति सदस्यहरु राजेन्द्र प्रसाद ओझा, ऋषिराम पाण्डे, शालिकराम वेल्वासे, विपिन पौडेल, अनिल प्रसाद श्रेष्ठ सहित कम्पनी सचिव एवं बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS