IME Life New

डिप्रोक्स लघुवित्तको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले हिजो साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत बोनश शेयरपछिको शेयर मुलय समायोजन गरेको हो ।

कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Esewa
Crest

नेप्सेले कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य १६६६.१० रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो । आज मूल्य समायोजन पछि कम्पनीको शेयर कारोबार १३८८.४२ रुपैयाँँमा खुल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS