IME Life New

झण्डै साढे १६ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नागरिक लगानी कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले योगदानकर्ताबाट स‌ंकलित मध्ये १६ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्नका लागी प्रस्ताव आह्वान गरेको छ । कोषले नेपाल राष्ट्र बै‌ंकबाट इजाजत प्राप्त क वर्गको बै‌ंकसँग १ वर्षे अवधिका लागी मुद्दती निक्षेप स्वीकार गर्न प्रस्ताव आह्वान गरेको हो ।

बुधबार प्रकाशित सूचना अनुसार कोषसँग १ वर्ष अवधिको मुद्दती निक्षेपमा लगानीका लागी १६ अर्ब ४७ करोड १३ लाख रुपैयाँ बचत रहेको छ। कोषले कात्तिक १७ गते दिउँसो १ बजेसम्ममा लाहाछापसहितको शिलबन्दी प्रस्ताव कोषको केन्द्रीय कार्यालय बानेश्वरमा पेश गर्न अनुरोध गरेको छ । बै‌ंकले आफूले स्वीकार्न चाहेको रकम र दिन चाहेको ब्याज दर सहितको विवरण खुलाएर प्रस्ताव पेश गर्नुपर्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS