IME Life New

ज्योति विकास बैंकले शेयर धितोमा २४ घण्टाभित्रैमा कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले शेयर लगानीकर्तालाई शेयर धितो राखेर १ दिन मै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो । साना लगानीकर्तालाई लक्षित गरेर यो योजना ल्याएको बेंकले जनाएको छ ।

बैंकका अनुसार लगानीकर्ताले १० दशमलव ४५ प्रतिशत देखि ११ प्रतिशत ब्याजदरसम्म कर्जा पाउँन सक्ने छन् । यस्तो प्रकृतिको कर्जा १ वर्षको अवधिमा तिरी सक्नु पर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS