IME Life New

ज्योति विकास बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

Esewa
Crest

बैंकले उक्त आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वाषिृक साधारणसभामा पेस गरेर अनुमोदन गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS