IME Life New

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बीमा सेवा सुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्रि तथा बजारीकरण विभागका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ ।

Esewa
Crest

साथै कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् । यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरुले नेपालको उत्कृष्ट हवाइसेवा प्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS