IME Life New

ज्योति लाइफ द्धारा मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले चरिकोट उपशाखा कार्यालय बाट सामुहिक जीवन बीमा गराएका मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट का संचालक समिति सदस्य नारायण बहादुर श्रेष्ठ को मृत्यु दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेको हो ।

मिलिजुली साकोसका अध्यक्ष नारायण बहादुर श्रेष्ठ र मृतकका श्रीमती सीता श्रेष्ठलाई ज्योति लाईफ इन्स्योरेन्स ३ नम्बर प्रदेशका क्षेत्रीय प्रमुख किरण गौतमतले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS