IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको कर्पोरेट मोटिभेशनल सेमिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इटहरी । सुनसरीको इटहरीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश नं. १ को क्षेत्रीय कार्यालय बिराटनगरले आयोजना गरेको कर्पोरेट मोटिभेशनल सेमिनार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रदेश नं. १ का बिभिन्न जिल्लाका शाखा प्रमुख, एजेन्सी म्यमनेजर, अभिकर्ता लगायतलाई राष्ट्रिय स्तरका ख्याति प्राप्त मोटिभेशनल स्पिकर रबिन कटुवालले प्रशिक्षण दिएका थिए । उक्त लायन्स क्लबको सभा हलमा संचालन भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

बीमा ब्यबसायमा आफु समेत लागेका कटुवालले ज्योति लाइफको बारेमा जानकारी दिए । कुनै पनि ब्यबसाय र ब्यापारमा आर्थिक रुपमा कसरी अबल हुने भन्दै जीवन उपयोगी कला सिकाउदै सहभागी सबैलाई उत्साहित र उत्प्रेरित भएको कुरा शाखा प्रबन्ध कबिराज दाहालले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS