IME Life New

ज्योति लाइफले गरायो गुराँस गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दैलेखको गुराँस गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको बीमा गरेको छ । कोरोना भाइरस लगायत अन्य जोखिमलाई दृष्टिगत गरी कम्पनीले गाउँपालिकाका २ सय ४ जनाको बीमा गरेको हो । उक्त गाँउपालिकाले कर्मचारी र प्रतिनिधिहरुको प्रोत्साहनको लागि उक्त बीमा गराएको जनाएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधि प्रमिला खड्काले गाउँपालिकासँग भएको सम्झौताअनुसार उक्त बीमा योजना अन्तर्गत बीमीतको मृत्यु भएमा कर्मचारी वा पदाधिकारीका परिवारले पाँच लाख रुपैयाँको बीमादाबी गर्न सक्ने बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS