IME Life New

ज्योति लाइफद्धारा नारायणगढमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नारायणगढ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नारायणगढको कमलनगरमा अभिकर्ताहरुसँग वृहत् अन्तरक्रिया गरेको छ ।कम्पनीको नारायणगढ शाखाले गरेको कार्यक्रममा चितवनका १०० जना अभिकर्ताहरुको सहभा गिता रहेको थियो । कार्यक्रममा ज्योति लाइफका क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरविकल सापकोटाले अभिकर्ताहरुलाई बिक्री कलाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नारायणगढ शाखा प्रबन्धक सिद्धि श्रेष्ठ तथा टाँडी र कावासोतीका शाखा प्रवन्धकहरु विपन श्रेष्ठ र निषेध भट्टराईले मन्तव्य राखेका थिए । ।

Esewa
Crest

स्थापना भएको तीन वर्षमा नै नेपालको उत्कृष्ट सात नम्बरमा पर्न गएको ज्योति लाइफको चितवनमा ३०० अभिकर्तासहित एक हजार ५०० बढी नागरिकले सेवा लिइरहेको क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरविकल सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS