IME Life New

जेसिबी ब्राण्डका हेभि इक्यूपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सका ग्राहकहरुले जेसिबी ब्राण्डका हेभि इक्यूपमेन्ट खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी बैंक र एमएडब्लु बीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता पछि माछापुच्छ्रे बैंकले देशभर रहेका शाखा कार्यालयहरुमार्फत र एमएडब्लु अर्थमुभर्सका देशभर रहेका डिलरबाट जेसिबी ब्राण्डका नयाँ हेभि इक्यूपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS