IME Life New

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, शेयरधनीलाई छैन् लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा बुटवल, रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभाको समय भने सूचनामा उल्लेख गरेको छैन । यस वर्ष कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले जारी गरेको सुचनामा लाभांश तथा हकप्रद प्रस्ताव भने नगरेको उल्लेख छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS