IME Life New

जापानिज जीवन बीमकको दोब्बरले बढ्यो प्रिमियम, नयाँ व्यापार पनि उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानिज जीवन बीमा कम्पनीहरुको व्यापार दोब्बरले बढेको छ।

जीवन बीमा संघ जापानले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्ष २०२४ को सेप्टेम्बरसम्म ४१ वटा जापानिज जीवन बीमकले १२८ अर्ब कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन वर्ष २०२३ को सेप्टेम्बरको तुलनामा १०६.६ प्रतिशतले बढी हो।

Esewa
Crest

यसैगरी जापानिज जीवन बीमकहरुको दाबी भुक्तानी पनि करिब दोब्बर नै बढेको छ। कम्पनीहरुले सेप्टेम्बरसम्म ३०.२ अर्ब डलर दाबी भुक्तानी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९६.७ प्रतिशतले बढी हो।

जापानिज जीवन बीमकहरुको नयाँ व्यापार पनि उछाल आएको छ। अघिल्लो वर्षको तुलनामा सेप्टेम्बरमा कम्पनीहरुको नयाँ व्यापार १०५.७ प्रतिशतले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS