IME Life New

जापानमा बढ्यो ब्याजदर, मौद्रिक नीतिमा पनि लचकता अपनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जपानमा बैंक ब्याजदर बढेको छ। जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो।

विश्वको चौथो ठूलो अर्थतन्त्र जापानले १७ वर्षपछि दोस्रोपटक प्रमुख नीतिगत ब्याजदर बढाएको हो। ब्याजदर बढाएर ०.२५ प्रतिशत पुर्याइएको छ। यसअघि ब्याजदर ०.१ प्रतिशत थियो। त्यसअघि ० प्रतिशत थियो।

Esewa
Crest

अमेरिको फेडरल रिजर्भ र बैंक अफ इंग्ल्यान्डले ब्याजदर फेरबदल गर्न लागकै बेला जापानले ब्याजदर बढाएको हो।

ब्याजदर बढाएसँगै जापान मौद्रिक नीति पनि लचिलो पार्दै लैजाने योजनामा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS