IME Life New

जानकी फाइनान्सले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने, अब कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को वार्षिक साधारण सभा चैत्र मसान्तमा मात्र गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै पुस मसान्तमा साधारण सभा गर्न नसक्ने जनाएको छ ।

कम्पनीले बाह्य लेखापरिक्षण कार्यमा प्राविधक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा सम्पन्न गरिने जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS