IME Life New

जानकी फाइनान्सबाट एशियन लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा सेवालाई सहज रुपमा सर्वसाधारणको पहुँच सम्म पुर्याउने उद्देश्य अनुरुपले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।

संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र जानकी फाइनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए पश्चात जानकी फाइनान्सको सबै शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS