IME Life New

जानकी फाइनान्सको २३ प्रतिशत लाभांस आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


जानकी फाइनान्स कम्पनी लिमिटेडको २३ दशमलव १६ प्रतिशत लाभांशका लागि आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनी साधारण सभाका लागि बुक क्लोज असोज १६ गतेदेखि असोज २९ गते सम्म बन्द रहने निर्णय गरेको छ ।

साधारणसभामा २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गर्दैछ ।
हाल जानकीको चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS