IME Life New

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीले यसान सूचना प्रकाशित गरेको ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा के कति कित्ता शेयर खरीद गर्ने सो को ब्योहोरा खुलाई निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS