IME Life New

जन्मदिनमा श्रीमानबाट विमलाले पाइन १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । सोही अनुरुप सुन्दहरैचा ९ विराटचौक मोरङ निवासी श्रीमान खड्ग भण्डारीले आफ्नी श्रीमतीलाइ आइएमई लाइफ इन्स्योरेन्सको आइएमई धनर्वधन बीमा योजना बीमाङ्क १० लाख रुपैयाँ बरावरको बीमा पोलीसी उपहार दिएका छन् । धर्म पत्नी विमला थापा भण्डारीको को ३२औ वर्षको पावन अवसरमा श्रीमानले बीमा पोलेसी उपाहार दिएका हुन्  ।

बीमा पोलेसी इन्स्योरेन्स एडभाइजर शम्भु फुयालले हस्तान्तरण गरेका हुन् । बीमित विमला थापा भण्डारीलाइ शाखा प्रमुख यामनाथ दाहालले किन बीमा पोलेसी नै उपहार दिएको भन्ने प्रश्नमा खड्‌ग भण्डारीले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउन जेल एकै छिन मात्र को खुसी हो, तर बीमा पोलेसी त बचतको नियम, भित्र भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो र बीमा वचतले मात्र ग्यारेन्टी गर्ने भएकोले यो उपहार दिएको हो ।

Esewa
Crest

साथै विराटचोक आइएमइ लाइकको शाखा प्रमुख याम नाथ दाहालले जन्म दिनको शुभ अवसरमा राम्रो कार्यको थालनी गरेकोमा बधाई दिदै जन्म दिनको शुभकामना समेत दिएका थिए ।

आज भोलि बीमा प्रतिको सकारात्मक सोच आम नागरिकमा बृद्धि हुदैगएको ले अनावस्यक खर्च कम गर्दै दिगो बचत भबिस्यमा हुने जोखिमको महत्व बारे जनचासो बड्दै गएकाले बिबाह न्वारान ,एनिभर्सरि ,जन्मदिन मा बिमा पोलेसि उपहार को रुपमा दिन थालेको साखा प्रमुख यामनाथ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS