IME Life New

जनरल इन्स्योरेन्सका महाप्रबन्धक टमोटले बुझे नियुक्ती पत्र, सम्हाले कार्यभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धक पदमा नियुक्त भएका एसके तमोटले हिजो नियुक्ती पत्र बुझेका छन् । साथै उनले हिजै अपरान्ह ३ बजेबाट कार्यभार सम्हालेका छन् । उनले आगामी माघ १८ गतेसम्म काम गर्नेछन् ।

जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्ती गर्न ढिलाई भएकोले स्थापनाकालदेखिका महाप्रबन्धक तमोटलाई कार्तिक १८ गतेदेखि लागू हुने गरी ३ महिना कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest

स्वास्थ्य तथा उमेरका कारण काम नगर्ने भन्दै विदा लिइसकेका तमोटले सञ्चालक समितिले सिईओ नियुक्त गर्ने समय माग गर्दै तीन महिना काम गर्न अनुरोध गरेपछि कम्पनी फर्केको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS