IME Life New

छ महिनामा निर्जीवन बीमा कम्पनीहरुले कति कमाए मुनाफा ? (तथ्याङक सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ: नेपालमा हाल १८ वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन्। १८ बीमा कम्पनीमध्ये १५ निर्जीवन बीमा कम्पनीहरु नेप्सेमा कारोवार हुन्छन भने तीन निर्जीवन बीमा कम्पनीहरु आईपीओ निष्काशन गर्ने प्रक्रियामा छन्।

१८ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको अवस्थामा छ। १८ निर्जीवन बीमा कम्पनीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले सबै भन्दा धेरै ३१ करोड ४५ लाख खुद मुनाफा गरेको छ। दोश्रोमा शिखर इन्स्योरेन्सले २३ करोड २४ लाख खुद मुनाफा गरेको छ। त्यस्तै तेश्रोमा नेको इन्स्योरेन्सले १६ करोड ४८ लाख खुद मुनाफा गरेको छ।

Esewa
Crest

त्यस्तै नयाँ संचालनमा आएका बीमा कम्पनी अजोड इन्स्योरेन्सले २ करोड ३२ लाख खुद मुनाफा गरेको छ, सानिमा जनरल इन्स्योरेन्सले १ करोड ८३ लाख खुद मुनाफा गरेको छ र जनरल इन्स्योरेन्सले १ करोड ४० लाख खुद मुनाफा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS