IME Life New

छ महिनाको बालकलाई युनियन लाइफको १० लाखको बीमा उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको केकको चर्चा अझै सेलाईसकेको छैन । सोली भएको टोपी लगाउने, केक काट्ने संस्कृतिको भिडमा जन्मदिनमा आफ्ना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

Esewa
Crest

यसैक्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ७ निवासी रामकाजी पाण्डेले आफ्ना छ महिनाको छोरालाई युनियन लाईफको १० लाख रुपैयाँ बीमा पोलिसी उपहार दिएका छन् । छ महिनाका रिशभ पाण्डेको अन्न प्राशनको अवसर पारेर १० लाख रुपैयाँको बाल सावधिक जीवन बीमा योजना भएको पोलिसी उपहार दिइएको युनियन लाईफ इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख आईआर सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS