IME Life New

छोराको पास्नीमा ५० लाखको बिमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर महानगरपालिका ९ निवासी रुबी श्रेष्ठले आफ्नो छोरा रिभान महर्जनको पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लि. चाबहिल शाखाबाट जारी सिटिजन बाल भबिस्य योजनाको बिमा पोलिसी उपहार दिएकी ह्न् ।

श्रेष्ठले छोराको सुनिस्शित भबिष्यका लागि पास्नीको अवसर पारेर ५० लाख रुपैयाको सिटिजन बाल भबिस्य योजना बिमा पोलिसी उपहार प्रदान गरेकी हुन् ।

Esewa
Crest

५ वटा अतिरिक्त सुबिधा सहितको बाल भविष्य योजना बीमा अवधि समाप्तीमा बिमाकं रकम र बोनस रकम एकमुस्ट पाइने उक्त कार्यक्रममा उपस्थित चाबहिल शाखा प्रमुख दिपक बस्यालले जानकारी दिए ।

थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बिमाको माध्यले बचत सङ्ग सङ्गै आफ्नो जीवनमा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले बाल भबिस्य योजना छनोट गरेको आमा रुबी श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS