IME Life New

छिमेक लघुवित्तद्धारा २९ प्रतिशत लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

संस्थाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Esewa
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS