IME Life New

चीनलाई अर्को झट्का, दिग्गज रियल स्टेट कम्पनीलाई सम्पत्ति बेचेर ऋण तिर्न अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ऋणमा डुबेको चीनको सबैभन्दा दिग्गज रियल स्टेट कम्पनी एभरग्रान्डलाई हङकङको अदालतले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न आदेश दिएको छ।

कम्पनीले आफ्नो ऋण चुक्ता गर्ने कुनै योजना पेस गर्न नसकेपछि अदालतले यस्तो आदेश दिएको हो। अब कम्पनीले आफ्नो सम्पत्ति बेचेर दायित्व तिर्नुपर्नेछ। एभरग्रान्ड कम्नमिाथि ३२५ अर्ब डलरको ऋण छ। यो कम्पनी दुई वर्षअघि नै टाँट पल्टेको थियो।

Esewa
Crest

अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ। यो यस्तो समयमा भइरहेको छ जब चीनले घट्दो शेयर बजारलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

चीनको अर्थव्यवस्थाको एक चौथाइ हिस्सा रियल स्टेट क्षेत्रबाट आउँछ।

अदालतको यो निर्णयपछि हङकङको शेयर बजारमा एभरग्रान्डको शेयरमूल्य २० प्रतिशतले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS