IME Life New

चितवनमा महालक्ष्मी लाईफको प्रदेश स्तरीय बैठक सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफनो शाखा प्रमुखहरुको बैठक चितवनमा सम्पन्न गरेको छ । २ वर्ष भित्रमा नयाँ बीमा कम्पनीहरुमा पहिलो बीमा कम्पनी र ५ वर्षमा नेपालकै नम्वर १ बीमा कम्पनी बनाउने रणनिति सहितको बैठकमा सातवटै प्रदेश प्रमुखहरुलाई सेवाग्राहीहरुलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल रहेको कम्पनीले जानकारी िदएकाे छ ।

दुई दिन सम्म चलेको बैठकमा महालक्ष्मी बीमाका सहायक सिईओ कमल पन्थी, रामेश्वर श्रेष्ठ, एचआर सपना खरेल सहित कम्पनीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS